मनोरञ्जन
फिल्म सिटी निर्माणस्थलको सञ्चारमन्त्रीद्वारा अवलोकन
काभ्रेपलाञ्चोक, मङ्सिर ९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –१०, राहुलडाँडामा निर्माण गर्ने तयारी गरिएको फिल्म सिटीको अवलोकन गर्नुभएको छ। बुधबार दिउँसो मन्त्री तिमल्सिनाले चलचित्र विकास बोर्डका…
मिथिला संवाददाता
